फिदिम बजारमा लागेको आगो नियन्त्रणमा

फिदिम : पाँचथर सदरमुकाम फिदिम बजारको मेन लाइनको होटलबाट सुरु भएको आगो नियन्त्रणमा आएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको हो। फिदिम बजारको मेन लाइनमा रहेको पाथिभरा मिष्ठान्न भण्डारबाट आगलागी सुरु भएको हो। मिष्ठान्न भण्डारबाट सल्किएको आगोले सीता होटल र पाँचथर गेष्ठहाउस समेत जलेका छन्। पाँचथर गेष्ठहाउससँगै रहेको एउटा … Continue reading फिदिम बजारमा लागेको आगो नियन्त्रणमा